१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

१५ जेठ, काठमाडाैँ । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणामा सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन । यो घोषणा साउन १ गतेदेखि लागू हुनेछ । यसअघि डा युवराज खतिवडाले कर्मचारीको तलब बढाएका थिए ।

प्रकाशित मिति : May 29, 2022 at 6:37 pm