३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो


१५ जेठ, काठमाडाैँ । सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणामा सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेका हुन । यो घोषणा साउन १ गतेदेखि लागू हुनेछ । यसअघि डा युवराज खतिवडाले कर्मचारीको तलब बढाएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:३७

https://srdb.com.np/