१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

१५ जेठ, काठमडाैँ । सरकारले अब ६८ वर्षमै बृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यसअघिको ७० वर्षको उम्मेर हद २ वर्ष घटाउँदै अब ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेका हुन ।

प्रकाशित मिति : May 29, 2022 at 5:26 pm