१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

निर्मला हत्या प्रकरणः मन्त्रिपरिषद्को अाकस्मिक बैठकअघि सुरक्षा परिषद्को बैठक जारी

९ भदाै, काठमाडाैँ । निर्मला हत्या प्रकरणको प्रहरी अनुसन्धानले सही बाटो लिएसँगै सरकारले फेरि उच्चस्तरीय छानविन समिति बनाउने तयारी गरको छ । कञ्चनपुर घटनाको विषयलार्इ प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रिपरिषद्को अाकस्मिक बैठक बोलाएका छन ।

प्रधानमन्त्री निवासर बालुवाटारमा बोलाइएको छ । बैठकका लागि मन्त्रीहरू बालुवाटारमा पुगिसकेका छन । त्यसअघि अहिले सुरक्षा परिषद्को बैठक जारी रहेको छ । कञ्चनपुर घटनाको सम्बन्धमा महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले अाकस्मिक बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १९:२३