१४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026

पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित बनाइने

१० जेठ, काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणली लागु गर्ने भएको छ। सरकारको नीति तथा कायक्रममा पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई स्वचालित बनाइने उल्लेख गरिएकाे छ ।

पेट्रोलियम पदार्थको आपुर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावित बनाइने जनाइएको छ। स्वचालित मूल्य लागु गर्दा यसले पेट्रोल डिजेल तथा ग्यासको मूल्य अझै बढ्ने देखिन्छ।

प्रकाशित मिति : 17:25