१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रेस संगठन नेपालका सदस्यको नाम सार्वजनिक (सूचीसहित)

८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लार्इ  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलको तर्फबाट महासचिव बिष्णु पौडेललाई आज केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यदलको प्रतिवेदन बुझाइएको हो । कार्यदलले प्रेस संगठन नेपालको केन्द्रीय कमिटी २२५ रहने बिधानसँगै सदस्यहरूको सूची समेत बुझाएको छ ।

प्रेस संगठनमा प्रेस चाैतारीबाट प्रतिनिधित्व गर्ने सदस्यहरू

१. गणेश बस्नेत अध्यक्ष
२. माधव नेपाल वरिष्ठ उपाध्यक्ष
३. टीका विष्ट उपाध्यक्ष
४. सइन्द्र राई उपाध्यक्ष
५. लीलाराज भट्टराई उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.१
६. लालबाबु शेष उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.२
७. विश्वमणि सुवेदी उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.३
८. गणेश पाण्डे उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.४
९. सविन प्रियासन उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.५
१०. वीरबहादुर गिरी उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.६
११. नरेन्द्र साउद उपाध्यक्ष तथा इन्चार्ज प्रदेश नम्बर.७
१२. राजेश राई महासचिव
१३. रामकुमार एलन उपमहासचिव
१४. हीरामान लामा उपमहासचिव
१५. अमृतनाथ तिमिल्सिना सचिव
१६. रामकृष्ण शर्मा सचिव
१७. भरत केसी सचिव
१८. शुरोजंग पाण्डे सचिव
१९. भउचप्रसाद यादव सचिव
२०. देविका घर्ती मगर सचिव
२१. हेमकर्ण विक सचिव
२२. इन्द्रप्रसाद आचार्य कोषाध्यक्ष

केन्द्रीय सदस्यहरु :
क्र.सं. नाम थर
२३. गोपाल गड्तौला
२४. माधवराज तिवारी
२५. एकिन्द्रकुमार कुँवर
२६. राजन दाहाल
२७. शालिग्राम नेपाल
२८. शरद सापकोटा
२९. कमलराज तिमिल्सिना
३०. चमिना भट्टराई
३१. देवचन्द्र भट्ट
३२. प्रदीप आचार्य
३३. प्रकाश लम्साल
३४. भरत खड्का
३५. शिव ढंगाना
३६. श्याम कुँवर
३७. नारायणकुमार शाह
३८. सञ्चिता घिमिरे
३९. उर्मिला कुँवर
४०. हेमराज सिलवाल (राजीव)
४१. शन्तराम बिँडारी
४२. तेजप्रसाद वाग्ले
४३. प्रकाश सिलवाल
४४. अम्बिका भण्डारी
४५. सटेन्द्र जवेगु
४६. नैन विश्वकर्मा
४७. फणिदेव महत
४८. दीलिप सिंह
४९ भवानी कार्की
५० रामेश्वर कार्की
५१ शिशिर सिंखडा
५२. जमुना वर्षा शर्मा
५३. विद्रोही गिरी
५४. गणेश पौडेल
५५. पार्वती पाण्डे
५६. घनश्याम गौतम
५७. भेषराज बस्नेत
५८. प्रतिमा परियार
५९ गोविन्ददेव भारती
६० त्रिभुवन बिसी
६१ लोग्शरी कुँवर
६२. नवराज भण्डारी
६३ धर्मराज पाध्याय
६४ सुभाषप्रसाद साह
६५ गायत्री खतिवडा
६६ बृजलाल पासवान
६७ एक्सन राई
६८ नुतन श्रेष्ठ
६९ यम राना
७० रुपा गहतराज
७१ सन्तोष बराइली
७२ मानबहादुर चौधरी
७३ कालीबहादुर मल्ल
७४ तीर्थ सिग्देल
७५ खगेन्द्र अधिकारी
७६ सोम शर्मा बजगाई
७७ राजेश शर्मा
७८ मेहन बास्तोला
८९ माधव पौडेल
८० देबेन्द्र कार्की
८१ सन्दीप राई
८२ हरिबोल आचार्य
८३ ध्रब सुबेदी
८४ प्रकाशचन्द्र भट्टराई
८५ विष्णु तारुके
८६ राजेन्द्र धामी
८७ उज्वल पहाडी
८८ एकीन्द्र तिम्सिना
८९ विपी अनमोल
९० श्रीराम सिग्देल
९१ सुरेश सुमन डाँगी
९२ बिष्णु लाल बुढा
९३ लक्ष्मी बस्नेत
९४ शिवकुमार काशी
९५ नेपोलिन चेपाङ
९६ राजेन्द्र कुँबर
९७ भगवान भण्डारी
९८ हरिबल्लभ नेपाल
९९ रुद्र सुबेदी
१०० कालिका खड्का
१०१ किरण राई
१०२ सोभाकर पन्थी
१०३ टिका बस्नेत
१०४ शान्तिराम कार्की
१०५ विमल नेपाल
१०६ राजु सिवा
१०७ प्रेम गुरागाई
१०८ निरक जोशी
१०९ दिपक बुढा
११० रामचन्द्र अधिकारी
१११ गोबिन्द्र शर्मा
११२ रोहितचन्द्र भट्टराई
११३ राघव शाह
११४ कृष्ण ओली
११५ रनि बिवस
११६ दिपेन्द्र खड्का
११७ दिपु पोखरेल
११८ धनबीर दाहाल
११९ जीवन डाँगी
१२० टीबी विरही

अनुशासन आयोगः
क्र.स नाम पद जिल्ला प्रदेश फोन नम्बर इमेल
१) जे पाण्डे अध्यक्ष
२. केशव अधिकारी सदस्य
३ नारायण पौडेल सदस्य
४. सन्तोष थापा सदस्य
५. अजय शाह सदस्य
६ निता राउत सदस्य
७ सिमा शर्मा सदस्य
८ दिनेश थापा सदस्य
९ संगीता आचार्य सदस्य
१० शैलेन्द्र गुप्ता सदस्य
११ राजकुमार पराजुली सदस्य
१२) रमेश तिमल्सिना सदस्य

लेखा आयोगः
क्र.स नाम पद
१ विक्रम लुइँटेल अध्यक्ष
२ नबराज बजगाई सदस्य
३ शेरबहादुर चन्द सदस्य
४ केसी लामिछाने सदस्य
५ अमृत बास्कुने सदस्य
६ सरस्वती तामाङ सदस्य
७ सतीदेवी उप्रेती सदस्य
८ दिपेन्द्र गुरुङ सदस्य
९ सुनिल सिंह सदस्य
१० यसिमा महत सदस्य
११ मनुका कुँबर सदस्य
१२ रेनु पराजुली सदस्य

प्रेस संगठनमा प्रेस सेन्टरबाट प्रतिनिधित्व गर्ने सदस्यहरू

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १७:०२