१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

माओवादीका पूर्व बालसैनिक बिष्टलाई विदेश जान रोक, विमानस्थलबाट फार्काइए

८ भदाै, काठमाडाैँ । सरकारले माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई विदेश जान रोक लगाएको छ । अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको हो ।

अन्तर्राष्ट्रिय युवा मञ्चमा बालसैनिकको कुरा उठाउन सक्ने भन्दै बिष्टलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागले जनाएको छ । बिष्टले केही वर्षयता बालसैनिकको मुद्दा चर्को रुपमा उठाउँदै थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १४:३६