११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सप्तरीमा राप्रपाकाे पहिलो जित

४ जेठ, सप्तरी । जिल्लाकाे राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेकाे छ। राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन् । यो बहुदलीय व्यस्थापछि राप्रपाकाे सप्तरीमा पहिलो जित हो।

प्रकाशित मिति : May 18, 2022 at 9:43 am