११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

ललितपुर महाँकालमा कांग्रेसका केसी विजयी

३ जेठ, निललितपुर । ललितपुरको महाँकाल गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का डोल्मामाया गोले विजयी भएकी छन् ।

त्यसैगरी ललितपुर गाउँपालिकाका ६ वटा वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने क्रमश: विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल गरी लगातार विजयी भएका छन् ।

प्रकाशित मिति : May 17, 2022 at 11:37 am