८ असार २०८३, सोमबार | Mon Jun 22 2026

दुप्चेश्वर ६ मा नेकपा एमाले विजयी

३ जेठ, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका किशोर आचार्य ५५६ मतसहित विजयी भए । आचार्यका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्यबहादुर तामाङले ४७६ मत प्राप्त गरे ।

वडा सदस्यमा कांग्रेसका भिमसेन सिटौला ५५४, सिरलामा तामाङ ४६२, सरिता पण्डित ५२५ र भगवती नेपाली ४९८ मतसहित विजयी भएका छन ।

प्रकाशित मिति : May 17, 2022 at 10:25 am