२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

दुप्चेश्वर ५ मा नेकपा एमालेको प्यानल नै विजयी


३ जेठ, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा नेकपा एमाले विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका माइतबहादुर तामाङ प्रेम ४५५ मतसहित विजयी भएका छन । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद गुरागाइले ३८० मत प्राप्त गरे ।

वडा सदस्यमा सीताराम तामाङ ४६५, आर्यन तामाङ ४१६, दिलमाया तामाङ ४४४ र सानुमाया विक ४१५ मतसहित विजयी भएका छन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १०:१६