११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

कालिकोटको नरहरिनाथ गाउँपालिका–६ खड्कबहादुर विश्वकर्माको वडामा माओवादी विजयी

https://www.muktinathbank.com.np/online/loan-application

३ जेठ, वीरेन्द्रनगर । नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएको छ । प्रवक्ता विकको गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् ।

विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । विप्लव समूहका कट विक (अखडा) ले २२१ मत ल्याएका थिए । कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।

प्रकाशित मिति : May 17, 2022 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/