२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

प्रशासन र प्रहरीको दबाबमा भरतपुरको मतगणना रोकियो


२ जेठ, चितवन । प्रशासन र प्रहरीको दबाबमा भरतपुरको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिकाको जारी मतगणना प्रशासनको दबाब रोकिएको हो । मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको तर स्वस्तिक छाप नदेखिएपछि मत बदर गरिएको थियो । तर प्रमुख जिल्ला अधिकारीले र प्रहरी त्यसलाइ सदर गर्न दबाब दिएपछि विवाद बढेको छ । एमालेका प्रतिनिधिले प्रक्रियामा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार २२:३६