नेपाल भारतको को लुम्बिनी र कुशिनगर बिच भगिनी सम्बन्धको सिद्धान्त र सहमती
२ जेठ काठमाडौं । बुद्ध जयन्तीको अवसरमा लुम्बिनी र भारत कुशिनगरबीच भागीनी नामक सम्बन्ध स्थापना गर्ने सहमती दुई राष्ट्रका प्रधानमन्त्रीहरु बिच भएको छ ।
बुद्धजयन्तीको अवसरमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेट वार्तामा लुम्बिनी र कुशिनगर दुई शहरबीच भागिनी सम्बन्ध स्थापनाको विषयलाई सैद्धान्तिक रुपमा सहमत हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : May 16, 2022 at 2:54 pm









