१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटको किस्पाङ ३ मा एमाले माओवादी गठबन्धन विजयी

२ जेठ, नुवाकोट । नुवाकोटको किस्पाङ वडा नम्बर ३ मा नेकपा एमाले र नेकपा माओवादी गठबन्धन विजयी भएको छ । वडा अध्यक्षमा सुरेन्द्रबहादुर तामाङ ९१२ मत ल्याएर विजयी भएका छन । वडा सदस्यमा शुभद्रा विश्वकर्मा, प्रेममाया तामाङ, जयबहादुर तामाङ र जितबहादुर आचार्य विजयी भएका छन । विजयी सबै नेकपा माओवादी केन्द्रका नेता हुन । तस्बीरहरूः सानुमाया पाख्रिन

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०८:३३