१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकाेटको तारकेश्वर २ मा एमालेका पनेरू विजयी

२ जेठ, नुवाकोट । नुवाकाेटको तारकेश्वर गाउँपालिका वडा नं. २ काे वडाध्यक्षमा एमालेका शिव पनेरू विजयी भएका छन् । पनेरूले २ सय ३६ मतान्तारले विजयी भएका हुन् । पनेरूले कांग्रेसका अर्जुन अधिकारीलाई हराएका हुन् । पनेरूले ८७५ मत ल्याएर विजयी भए भने कांग्रेसका अधिकारीले ६ सय २९ मत ल्याएका छन् । तारकेश्वर २ मा एमालेकाे प्यानलै विजयी भएकाे छ । यसअघि तारकेश्वर २ मा एमालेेे सम्मरबहादुर आलेमगर विजयी भएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०८:११