११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

भरतपुर महानगरमा रेनु दाहाल र विजय सुवेदी बिचको मतमा अन्‍तर

 

१ जेठ, चितवन । स्‍थानिय तह निर्वाचन भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना जारी भईरहेको बेला दाहाल र सुवेदीबीचको मतमा  अन्तर हुँदै गएको छ ।

वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा पुगेको छ । वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।

प्रकाशित मिति : May 15, 2022 at 12:41 pm