११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

१ जेठ, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए । रसुवाको उत्तरगया गाउँपालिका– ३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 11:48 am