६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

काठमाडौं महानगर: बालेनको भोट दुई हजार बढी


१ जेठ, काठमाडौ । स्‍थानिय तह निर्वाचनमा काठमाडौं महानगरबाट स्‍वतन्‍त्रका उम्‍मेदवार बालेन शाहलाई दुई हजार भन्‍दा बढी भोट प्राप्‍त भएको छ ।

पछिल्‍लो परिणाम रिपोर्टिङ अनिसार शाहले २०७१ मत प्राप्‍त गरेको छ । त्‍स्‍तैगरी एमालेका मेयर केशव स्‍थापितले ११६४ मत प्राप्‍त गरेका छन्‌। साथै कांग्रेसबाट सिर्जना सिंहलाई १००६ मत प्राप्‍त भएको छ ।

काठमाडौंका स्‍वतन्‍त्र उम्‍मेदवार बालेन शाहलाई क्रमशस् मत प्राप्‍तिको परिणाम बढीरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १०:४५