११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

नुवाकोटको लिखु २ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा प्रेमबहादुर थापामगर

https://www.muktinathbank.com.np/online/loan-application

१ जेठ, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामामा एमालेका प्रेम बहादुर थापा मगर(ज्याक) प्यानलसहित विजयी भएका हुन । कांग्रेसका पूर्णसिंह राइलाइ २१ मतले पराजित गर्दै एमालेका थापामगर विजयी भएका हुन । महिला सदस्यमा शर्मिला घले, दलित महिला सदस्यमा कमला नेपाली र खुला सदस्यमा रेशम राइ र सजिव लामिछाने विजयी भएका छन ।

प्रकाशित मिति : May 15, 2022 at 9:28 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/