११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा एमालेकाे प्यानल नै विजयी

१ जेठ, रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए । वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।

प्रकाशित मिति : May 15, 2022 at 8:49 am