६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

म्याग्दीको मंगला १ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा एकजित रोका


३१ वैशाख, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतपरिणाम अनुसार वडाअध्यक्षमा एकजित रोका जीवन १११० मत प्राप्त गरेर विजयी भएका छन । त्यस्तै महिला सदस्यमा दिल कुमारी खत्री सुबा, दलित महिला सदस्यमा संगीता किसान र खुल्ला सदस्यमा ओमकार शेर्पुन्जा कुमार र नर बहादुर खत्री विजयी भएका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:४९