११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

काठमाडाैँको बुढानिलकण्ठ २ मा पनि एमाले विजयी, अध्यक्षमा राजेन्द्र श्रेष्ठ

३१ वैशाख, काठमाडाैँ । काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि एमाले विजयी भएको छ । अध्यक्षमा राजेन्द्र श्रेष्ठ विजयी भएका छन । सदस्यहरूमा नेपाली कांग्रेसको विजयी भएका छन । सदस्यमा निर्वाचित हुनेमा बुद्धिबहादुर लामा, राजेन्द्र श्रेष्ठ, निरूकुमारी थापा, सानुमाया नेपाली रहेका छन ।

प्रकाशित मिति : May 14, 2022 at 6:26 pm