२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नुवाकोटको म्यागङ २ मा तेब्बर बढी मतसहित एमालेको प्यानल नै विजयी


३१ वैशाख, काठमाडाैँ । नुवाकोटको म्यागङ २ मा तेब्बर बढी मतसहित एमालेको प्यानल नै विजयी भएको छ । एमालेका सन्द विर तमाङ ९८५ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका कमल बहादुर तामाङले ३४७ मत प्राप्त गरेका छन । त्यस्तै माओवादी केन्द्रका भुपालमान तमाङ २५५ मत प्राप्त गरेका छन । वडाको सदस्यहरूमा पूर्णबहादुर तामाङ, मोहन तामाङ, सुनमाया गुरूङ्ग, पदमकुमारी दमिनी विजयी भएका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १७:५४