९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

रोल्पाको थवाङमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका हिक्मत घर्तीमगर विजयी

३१ वैशाख। काठमाडौँ । रोल्पाको थवाङमा माओवादी केन्द्रको गढ भत्काउँदै एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन । नेकपा माओवादी केन्द्रका पुन बहादुर कामीलाइ पराजित गर्दै घर्तिमगर विजयी भएका हुन । वडा सदस्यहरूमा पनि एमालेकै उम्मेदवार विजयी भएको एमाले केन्द्रीय सदस्य इश्वरी जिएमले जानकारी दिइन ।

प्रकाशित मिति : May 14, 2022 at 5:37 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/