११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

३१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : May 14, 2022 at 4:41 pm