नुवाकोटको विदुरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता, वडामा एमालेको प्यानल नै अगाडी
३१ वैशाख, नुवाकोट । नुवाकोटको विदुरमा नेकपा एमालेको सुरूवाती अग्रता कायम गरेको छ । वडा नम्बर १ को पहिलो ११ मत गन्दा एमालेले अग्रता कायम गरेको छ । मेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका राजनलाल श्रेष्ठले ४५ मत प्राप्त गर्दा एमालेका सञ्जु पण्डितले ३९ मत प्राप्त गरेका छन । त्यस्तै उपप्रमुखमा एमालेकी अम्बिका पौडेल नेपालले २४ मत प्राप्त गर्दा माओवादीकी प्रभा बोगटीले १९ मत प्राप्त गरेकी छिन ।
वडा अध्यक्षमा एमालेका लेनिन रञ्जितले भारी मतले अग्रता कायम गरेका छन । उनले ४६ मत प्राप्त गर्दा उनलाइ पछ्याउने कांग्रेस उम्मेदवारले २६ मातमात्र प्राप्त गरेका छन । उम्मदवारले प्राप्त गरेको मत विवरण चिन्ह अनुसार तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : May 14, 2022 at 5:49 am









