२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान


३० वैशाख, लमजुङ । निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् । लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:०३