२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

प्रचण्डपुत्री रेणुले गरिन् मतदान


३० वैशाख, चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०७:५८