६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

वर्षातका पानी, कलुवापुरवासीका आँगनभरी


२९ बैशाख, काठमाडाैँ । वर्षातका कारण शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरका स्थानीयवासीको आँगनमा जमेको पानी । पानी परेकाले किसानलाई अहिले खेतबारी जोत्न, मकै छर्न र धानको बीउ राख्न सहज भएको छ । चुनावकाे माहाेलमा भएपनि किसानहरुकाे अनुहारमा भने खुशीकाे लहर छाएकाे देखिन्छ । किनकी वर्षातले खेती गर्नकाेलागी सहज बनाएकाे छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १७:०९