११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

सिराहामा साइकल दुर्घटना हुँदा वृद्धको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

२१ काठमाडौं, सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् । यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

प्रकाशित मिति : May 4, 2022 at 11:44 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/