२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

२० वैशाखा, जुम्ला । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेकाे छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक jसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएकाे छ ।

प्रकाशित मिति : May 3, 2022 at 3:46 pm