११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

डिठ्ठा साहेब कांग्रेसका वडा सदस्य उम्मेदवार

https://www.muktinathbank.com.np/online/loan-application

१७ वैशाख, काठमाडाैँ । डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखी दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहदैँ आएको छ ।

प्रकाशित मिति : April 30, 2022 at 10:08 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/