१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नुवाकोटको पञ्चकन्यामा एमालेबाट अध्यक्षमा यमबहादुर थापा र उपाध्यक्षमा उर्मिला भण्डारी उम्मेदवार

११ वैशाख, नुवाकोट । नुवाकोटको पञ्चकन्यामा एमालेबाट अध्यक्षमा यमबहादुर थापा र उपाध्यक्षमा उर्मिला भण्डारी उम्मेदवार भएका छन । नेकपा एमालेले शनिबार गरेको निर्णय अनुसार पञ्चकन्या गाउँपालिकामा एमालेका तर्फबाट थापा र भण्डारी उम्मेदवार भएका छन । भण्डारी एमालेकै नेतृ हुने भने थापा कांग्रेसबाट एमाले प्रवेश गरेका हुन । नेपाली कांग्रेसका पूर्व उपसभापति थापा अघिल्लो साता एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : April 24, 2022 at 9:17 pm