उदयपुरको त्रियुगामा एमालेबाट एमाले मेयरमा भागवत र उपमेयरमा महेश्वरी
उदयपुर । नेकपा एमालेले उदयपुरकाे त्रियुगा नगरपालिकामा एमाले उदयपुरका लाेकप्रिय तथा समाजसेवी नेता भागवत राउतलाइ मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राउतलाई नेकपा एमालेमा मात्र नभइ अन्य पाटीका कार्यकतर्ताहरुले समेत निकै मन पराएका नेताका रुपमा रहनु भएकाे छ । राउतकाे नाम मेयर पदमा सिफारिस भएसगै अन्य पाटीका उम्देवारहरु समेत हक्चिएकाे बताइएकाे छ । उमेदवार राउत नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन ।
यता उपमेयरमा भने महिला नेतृ महेश्वरी राई उमेदवार भएकी छिन । राई नेकपा एमालेमा महिला नेतृकाे रुपमा स्थापित नेताका रुपमा चिनिएकी छिन । राई राजनितिक रुपमा नभइ अधिकार क्षेत्रकाे रुपमा समेत परिचित रछिन । उपमेयर पदमा उमेदवार हुने राई नेकपा एमाले उदयपुर सचिवालय सदस्य हुन ।
प्रकाशित मिति : April 24, 2022 at 7:54 am









