१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

१० वैशाख, काठमाडौं । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : April 23, 2022 at 4:03 pm