१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु

१० वैशाख, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।

प्रकाशित मिति : April 23, 2022 at 3:29 pm