१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

माओवादी केन्द्रबाट ललितपुर महानगर उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

९ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस गरेको छ । माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपमेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको मेयर कांग्रेसले पाएको छ भने उपमेयरमा माओवादीले पाएको छ । जस कारण माओवादीले उपमेयरमा मात्र नाम सिफारिस गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १४:१७