१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्थानीय तहमा कांग्रेसको उम्मेदवार बन्न उपसचिवबाट राजिनामा

९ वैशाख, काठमाडाैँ । स्थानीय तहमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्न नेपाल सरकारका एक जना उपसचिवले राजिनामा दिएका छन । संघीय मन्त्रालयमा कार्यरत उपसचिव विष्णुप्रसाद भुसालले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन उपसचिवबाट राजिनामा दिएका हुन ।

भुसाल पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्ने बताइएको छ । उनी नेपाली कांग्रेसका कार्यकर्ता कर्मचारी रहेका थिए । भुसाल यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

प्रकाशित मिति : April 22, 2022 at 11:36 am