पार्टी कार्यालय ललितपुरमा सारेर एमालेले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै
९ वैशाख, काठमाडौँ । नेकपा एमालेले कार्यालय ललितपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलमा रहेको तुलसीलालस्मृति प्रतिष्ठानको जग्गामा एमालेले आफ्नो केन्द्रीय कार्यालयको अस्थायी प्रवबन्ध मिलाएको छ । आज सोही कार्यालयमा माइतीघरको केन्द्रीय कार्यालय सर्दैछ । कार्यालय सारेर १ बजेपछि कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने र पार्टीको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै छ । ७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको छ ।
प्रकाशित मिति : April 22, 2022 at 8:52 am









