१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कांग्रेस र माओवादीले गठबन्धनबाट निकालेपछि समाजवादी, जसपा र राजमोको रून्चे विज्ञप्ति

८ वैशाख, सिन्धुली । सिन्धुलीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन दललाई बाहिर राखेर तालमेलको निर्णय गरेपछि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्टिय जनमोर्चा नेपालले गठबन्धन तोड्ने चेतावनी दिएका छन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धनबाट निकालि नै सकेपछि तीन दलले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन तोड्ने चेतावनी दिएको हो ।

विज्ञप्ति तल पढ्नसक्नुहुन्छ ।

प्रकाशित मिति : April 21, 2022 at 8:38 pm