१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सिन्धुलीमा कांग्रेस र माओवादीले दुई भाग लगाए, समाजवादी ट्वाँ (माइन्युटसहित)

८ वैशाख, सिन्धुली । सिन्धुलीमा भागवण्डा टुंगिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई बाहिर राखेर सहमति गरेको छ । सहमतिमा कमलामाइ नगरपालिकासहित ५ वटा पालिका कांग्रेसको भागमा परेको छ भने दुधौलीसहित ४ वटा पालिका नेकपा माओवादी केन्द्रको भागमा परेको छ । सहमतिको माइन्युट तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : April 21, 2022 at 4:29 pm