१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

हेटाैँडा उपमहानगरको नेतृत्व समाजवादीको भागमा परेको भन्दै कांग्रेस कार्यालयमा तालाबन्दी

६ वैशाख, हेटाैँडा । नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा तालाबन्दी भएको छ । पाँच दलीय गठवन्धनले हेटौँडा उपमहानगरपालिका एकिकृत समाजवादीलाई दिने प्रस्ताब गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताले हेटौँडा–२ मा रहेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको पदाधिकारी तथा १९ वटै वडाध्यक्षहरुको बैठक चलिरहेको समयमा कार्यालयमा तालाबन्दी भएको हो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १४:२६