७ असार २०८३, आइतबार | Mon Jun 22 2026

लोसपाबाट जनकपुरधामको मेयरको उम्मेदवार रहेका साह एमाले प्रवेश

६ वैशाख, काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन । तत्कालीन राजपाबाट जनकपुरधाम– ७ को वडाध्यक्षमा निर्वाचित साह भक्तपुरर पुगेर  एमालेमा प्रवेश गरेका हुन । साहलाई एमाले अध्यक्ष केपीशर्मा ओली पार्टीमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : April 19, 2022 at 1:35 pm