१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

पोखरा महानगरपालिकाको मेयर र उपमेयर सिफारिस गर्न एमालेभित्र निर्वाचन, मतदान भोलि

१ वैशाख, पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयर छनौट गर्न मतदान गर्ने भएको छ । एमालेले उम्मेदवारको सिफारिसकै लागि निर्वाचन गर्न लागेको यो पहिलो पटक हो । एमालेले भोलि मतदान गर्ने गरी आजैदेखि निर्वाचनको कार्यक्रम अघि बाढाएको छ । आकांक्षीहरू धेरै भएपछि एमालले पार्टीभित्र उनीहरूको योग्यता परीक्षण गर्न लागेको हो ।

प्रकाशित मिति : April 14, 2022 at 7:53 pm