११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

अोली नेतृत्वको सरकारमा सहभागी हुने संघीय समावादी फोमको निर्णय

२२ फागुन, काठमाडौँ । संघीय समाजवादी फोरमले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

फोरम नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमतिपत्रमा हस्ताक्षर गरिने बताइएको छ । फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

प्रकाशित मिति : March 6, 2018 at 12:01 pm