४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अोली नेतृत्वको सरकारमा सहभागी हुने संघीय समावादी फोमको निर्णय


२२ फागुन, काठमाडौँ । संघीय समाजवादी फोरमले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । फोरम पदाधिकारीहरुको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

फोरम नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमतिपत्रमा हस्ताक्षर गरिने बताइएको छ । फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १२:०१