१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चाैधरी

२५ चैत, काठमाडाैँ । नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चाैधरी चयन हुनुभएकाे छ । बर्दियामा सम्पन्न संगठनकाे प्रथम महाधिवेशनबाट सांसद् चाैधरी सर्वसम्मत रुपमा पुन: अध्यक्ष चयन हुनुभएकाे हाे । महाधिवेशनले चाैधरीकाे नेतृत्वमा पदाधिकारीसहित सिंगाे कमिटी नै सर्वसम्मत रुपमा चयन गरेकाे छ ।

प्रकाशित मिति : April 8, 2022 at 11:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/