१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मैले त सम्झाएको मात्र हो कुटपिट नै गरेको भए त मरिहाल्छ निः मन्त्री मनाङ्गे

२३ चैत, पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरूङ ‘दीपक मनाङ्गे’ले कर्मचारी प्रकाश ओझालाई  आफूले सम्झाएकोमात्र बताएका छन । मन्त्रीले कुटपिट गरेको भन्दै अस्पताल भर्ना भएका कर्मचारीले घटना सार्वजनिक गरेपछि दैनिकीले मन्त्री मनाङ्गेसँग चासो राख्दा उनले आफूले ओझालाई  सम्झाएको मात्र बताए ।

उनले चोर कर्मचारीहरूलाई  कुट्नै परे पुलिसले कुट्ने भन्दै आफूले कुटेको भए मरिहाल्थ्यो नि भन्ने जवाफ दिए । उनले एउटा परियोजना कर्मचारीले बेच्न खोजेपछि आफूले सम्झाएको बताएका छन ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १७:३४