२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

सोमबार प्रि ओपन सेसनमै नेप्सेमा ४ अंक वृद्ध


२१ चैत, काठमाडाैँ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा सेयर बजारको परिसुचक ४ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ३०.८९ अंक घटेर २५१३।४१ विन्दुमा बन्द भएको नेप्से, सोमबार सो सेसनमा ४ अंक बढेर २५१७.४१ विन्दुमा पुगेको छ। सोमबार प्रि ओपन सेसनमा १ लाख २५ हजार ५४६ रुपैयाँ बराबरको ३९० कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ११:१७